नासाको अन्तरिक्ष यान ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल सतहमा [तस्बिर सहित]

The Mirror Desk, काठमाडौँ, अमेरिकी अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। हामीले गर्‍यौँ, हामी त्यहाँ पुग्यौँ, उनीहरू खुसी हुँदै नासाका […]

More