NASA scientists succeed in creating oxygen on Mars

मङ्गल ग्रहमा अक्सिजन बनाउन नासाका वैज्ञानिकहरू सफल

The Mirror Desk वैज्ञानिकहरूले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको नासाले जनाएको छ। ‘मोक्सी’ नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफलता हासिल भएको हो। सानो आकारको यसले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्ने अपेक्षा गरिएको छ। सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा […]

More

मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारीमा नासाका वैज्ञानिकहरु

E.SHARMA, लण्डन, नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी गरिरहेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। सानो १.८ किलोग्राम तौल भएको उक्त हेलिकप्टरलाई वैज्ञानिकहरूले ‘इन्जेन्युटी’ नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको […]

More