खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी, बादल पराजित
The Mirror Desk वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। हेटौँडामा आज सम्पन्न भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन। माओवादी केन्द्रले गृहमन्त्री समेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो। […]
More