प्रचण्ड-माधव पक्षका विद्यार्थी गुटको छुट्टै भेला

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद चर्कदै गैरहेको बेलामा विभिन्न जनबर्गीय संगठनहरुको छुट्टा–छुट्टै भेला तथा कार्यक्रमहरु पनि तिब्र हुन थालेका छन। अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीले छुट्टै भेला गत शुक्रबार दिउँसो थापाथलीमा गरेको जानकारी हामीलाई प्राप्त भएको छ। तर पनि एक पक्षले अर्को पक्षलाइ गुटको राजनीतिक गरेको आरोप […]

More