‘हामी, कांग्रेस र जसपा मिल्दा मात्रै भारतलाई सजिलो हुन्छ’:- प्रचण्ड

The Mirror Desk, काठमाडौँ, गत शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुने बताएका छन्। ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल हो’, उनले भने, ‘हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका […]

More