‘नेकपा’ नाम ऋषि कट्टेललाई, पूर्व एमाले र माओबादी केन्द्र ब्युँतिन सक्ने सम्भावना

K.SHARMA, काठमाडौँ, ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको एकीकृत पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपाको दुवै समूहलाइ खारेज गरेको छ। यदि अब पूर्व एमाले र माओवादी ब्युँतिए भने अब ती दलको सांसद […]

More

दुवै समुहको दाबी निर्वाचन आयोगद्वारा अस्विकार, पार्टी नफुटेको निष्कर्ष निकाल्ने तयारी

The Mirror Desk, काठमाडौँ, सतारुढ दल नेकपाका दुवै समुहले आ-आफ्नै ढंगले पार्टीमा गरेको परिबर्तनलाई निर्वाचन आयोगले अस्वीकार गर्नेसक्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै समुहलेले दिएको जवाफ चित्ताबुज्दो नभएको आयोगले जनाएको छ। आयोग स्रोतले भनेको छ, ”प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले […]

More

ओली समुहद्वारा केन्द्रीय कार्यालय सहित ठाउँ-ठाउँमा पार्टी कार्यालय कब्जा

काठमाडौँ, सत्तारुढ दल नेकपा औपचारिक रुपमा स्पस्ट दुइ भागमा विभाजित भएपछी अब दुवै समुहहरु पाटी को कार्यालय कब्जा गर्ने रणनीतिमा लागेको देखिन थालेको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी ओली पक्षले ताला लगाएको छ। दुइ समुहको समानान्तर बैठक सकिनुभन्दा अगाडीनै के पी ओली समुहले कार्यालय कब्जा गरेको हो। केहि समय भयो उक्त कार्यालयमा पार्टीको […]

More

“दाहाल–नेपाल” गुटको प्रदेशस्तरीय भेला पेरिसडाँडामा

काठमाडौँ, सत्तासींन पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल गुटलेले प्रदेश नम्बर-१ अन्तर्गतका जिल्ला पदाधिकारीहरुको भेला गरेको छ। पार्टी को आन्तरिक किचलो निकै उचाइमा पुगेको बेलामा यौ भेला हुनु अझै गम्भीर भएको कुरा पनि विश्लेषण गरिएको छ। प्रचण्ड र के पी ओली बिचमा एकअर्काको आरोपमा पेश गरिएको आरोप पत्र फिर्ता लिने […]

More