madhav nepal

सिट बाँडफाँटमा एकीकृत समाजवादी निकै रुष्ट, गठबन्धन तोड्ने चेतावनी

The Mirror पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगो लागेको छ। सिट बाँडफाँटमा सहमति भएसँगै गठबन्धन दलहरु उम्मेदवारी टुंगो लगाउने गृहकार्यमा छन। सत्तारूढ दलबीच ७७ वटै स्थानीय तहमा गठबन्धन गर्ने समझदारी भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकाको तल्लो कमिटीमा असन्तुष्टि बढेपछि गठबन्धनले नगरपालिका र गाउँपालिकामा आवश्यकताको आधारमा गठबन्धन गर्न निर्देशन […]

More