‘नेकपा’ नामको विवादमा सुनुवाइ सकियो, २० गते सर्वोच्चले निर्णय सुनाउने

The Mirror Desk, काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ सकिएको छ। अदालतले फागुन २० गते सुनुवाइ सुनाउने भएको छ। कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको थियो। सुनुवाइ सकिएपछि फागुन २० […]

More

‘हाम्रो सरकार आएपछि ओलिलाई फालिन्छ,सडकमा ल्याएर घिसारिन्छ’:- घनश्याम भुषाल

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूह अहिले के पी ओली बिरुद्ध निकै आक्रामक भएको छ। बिशेष गरी पूर्व एमालेका युबा नेताहरु योगेश भट्टराई, रामकुमारी झाक्री र घनश्याम भुषाल ओली बिरुद्ध आगो नै ओकलिरहेका छन। उनीहरु कार्यक्रममा सम्पूर्ण समय ओली बिरुद्ध नै गाली-गलौज गरेर बिताउने गरेका छन्। यसैक्रममा ‘प्रचण्ड-नेपाल’ समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा […]

More

‘सूर्य’ चिन्ह र ‘नेकपा’ नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ:- प्रचण्ड

The Mirror Desk, काठमाडौँ, विभाजित सत्तारुढ दल नेकपाको दुई समूह अहिले निर्बाचन चिन्ह ‘सुर्य’ र नाम ‘नेकपा’ को बारेमा लडाई गरिरहेका छन्। तर पनि यो मुद्दा विचाराधीन छ। दुवै समूहले उक्त बिषयमा जनतामा भ्रम फैलाइरहेका छन र दुवै समूह आफुनै आधिकारिक रहेको बताउदै आइरहेका छन्। यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले मंगलबार पोखरामा आयोजित गण्डकी […]

More

प्रचण्डको साथ छोड्ने ‘हस्तीहरु’ को को हुन्?

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अदक्ष्य प्रचण्डसंग काम गरेका उनका निकट र महत्त्वोपूर्ण सहयोगीहरुले क्रमस उनको साथ् छोडेका छन्। पछिल्लो समयमा उनको साथ् छोड्ने पूर्व सहयोगीहरु बढ्दै गएको देखिन्छ। हुनत पूर्ण एमालेका नेताहरुले उनलाई साथ दिएका छन् तर यो साथ नीति र सिद्दान्त भन्दा बढी पदको लागी जस्तो देखिएकोले धेरै नटिक्ने अनुमान गरिएको छ। […]

More

झलनाथको आक्रोश ”पानीजहाज खोइ, चुच्चे रेल खोइ, चुला चुलामा ग्याँस पाइप खोइ?”

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता झलनाथ खनालले प्रधानमन्त्री के पी ओली प्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन्। उनले राजधानीमा भएको एक विरोध सभामा बोल्दै अब के पी ओलीको दिनगन्ती सुरु भएको दाबी समेत गरे। उनले जब के पी ओली बालुवाटार छिरे अनि पार्टी, नीति र सिद्दान्त सबै बिर्सिएको आरोप पनि लगाए। ‘प्रचण्ड-नेपाल’ समूहले राजधानीमा […]

More