‘ओली समूह र कांग्रेसको संयुक्त सरकार बन्ने प्रबल सम्भावना’:- मोहन बिक्रम

The Mirrro Desk, काठमाडौँ, प्रगतिशील पत्रकार संघले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपाको ओली समूह र कांग्रेसको सरकार बन्न सक्ने दाबी प्रस्तुत गरेका छन्। MCC पारित गर्न ओली र देउवाले सरकारको सहकार्य गर्ने दाबी उनको थियो। फरक प्रसंगमा सिंहले आफूले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुर्नस्थापना गरेपछि ओलीले राजीनामा […]

More