‘एमाले अध्यक्ष केपी ओलीको बैठकले गरेका ९ मुख्य निर्णयहरू'[बुदाँहरु सहित]
The Mirror Desk, काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले निम्न ९ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ, जुन यस प्रकार छन्… १) चार नेताहरुलाई स्पष्टीकरण सोध्ने:- पार्टीको हित् विपरित राष्ट्रिय भेला आयोजना गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। […]
More