nepal and usa

‘नेपालमा किन आई रहन्छन अमेरिकी संसद, के छ काठमाडौँसंग वाशिङ्टनको स्वार्थ’?

The Mirror भर्खरै सिनेटर क्रिर्स्टन जिलिब्रान्डको नेतृत्वमा संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरि फर्किएको छ। काठमाण्डूको उक्त भ्रमणलाई परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले नेपालमा आफ्नो प्रभाव थप विस्तार गर्ने अमेरिकी चाहनाका भएको बताएका छन्। उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली उच्च अधिकारीहरूसँग छलफल समेत गरेको थियो। युक्रेन द्वन्द्वका कारण उत्कर्षमा पुगेको विश्वव्यापी तनावको […]

More