‘फागुन पहिलो सातादेखि भिषण आन्दोलन, ओलीको आयु सकियो’:- प्रचण्ड

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि भिषण खालको संयुक्त जनआन्दोलन हुने बताएका छन्। उनले उक्त जनआन्दोलनले प्रधानमन्त्री के पी ओलीलाई समाप्त पार्ने दाबी पनि गरेका छन्। उनले भने, ‘हामी माघ २८ गते विशाल जनाप्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि भिषण खालको संयुक्त जनआन्दोलन हुन्छ र सोही […]

More

‘बन्द समर्थक’ समूहद्वारा गोंगबुमा विहानै ट्याक्सीमा आगजनी, ५६ बन्द समर्थक पक्राउ

The Mirror Desk, काठमाडौँ, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज (बिहीबार) विहानै धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ। राजधानीको गोंगबुमा बन्द समर्थक समूहले ट्याक्सीमा आगजनी गरेका हुन्। सो समुहले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ। आगलागी पछि उक्त ट्याक्सी पूर्ण […]

More