uml

गठबन्धनलाई पछि पार्दै गाउँपालिकामा एमाले विजयी

The Mirror मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए। […]

More
Dinesh chandra Thapaliya

‘स्वतन्त्र उम्मेदवारलाई दिएको डर, धम्की र राज्य कोषको दुरुपयोग सह्य हुँदैन’

The MIrror प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुले राज्य कोषको दुरुपयोग गरी स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन। शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने […]

More
Election Commission of Nepal

‘यसपाली मतपत्र निकै बलियो छ, चपाउने प्रयास नगर्नुहोला’

The Mirror स्थानीय तह निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। ७ सय ५३ स्थानीय तहले जेठ ६ देखि नयाँ जनप्रतिनिधि पाउनेछन्। उम्मेदवारी मनोनयन दर्ता भएसँगै मुलुक निर्वाचनमय भएको छ। निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको जनाए पनि आचारसंहिता उल्लंघनको घटना बढ्न सक्ने आशंका सबैतिर गरिएको छ। निर्वाचन तयारी र सुरक्षाको व्यवस्था […]

More
madan dash shrestha

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

The Mirror, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाएको छ। बिहीबार बसेको महानगर समितिको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पार्टीमा लामो समयदेखि सक्रिय रहेका कलाकार श्रेष्ठलाई आफूहरूले मेयरमा उठाएको प्रवक्ता श्रेष्ठले बताए। यसअघि पार्टीको शीर्ष तहमा मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव […]

More
nepali congress

‘भरतपुरको मेयर काँग्रेस आफैंले राख्न सक्दो प्रयास गर्छ’

The Mirror Desk नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर काँग्रेस आफैंले राख्न सक्दो प्रयास गर्ने बताएका छन। गत शुक्रबार साँझ बालुवाटार पुगेको नेपाली कांग्रेस चितवनका नेताहरूले शेरबहादुर देउवालाई भेटेर भरतपुरको मेयर पद गुम्न नदिन आग्रह गरेका थिए।उनीहरुले चितवनमा कांग्रेसको अवस्थाबारे देउवालाई जानकारी पनि गराएको थियो। जिल्ला सभापति राजेश्वर खनाल, चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू […]

More