tunnel

‘अब काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घन्टामै’

The Mirror नेपाल सरकारले भर्खरै मात्र बजेट प्रस्तुत गरेको छ र त्यसमा अनेकन योजना र आयोजनाहरु गर्ने भनिएका छन्। यसै क्रममा काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टा बनाइने योजना सरकारले ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताए। यस्तै, चितवन–रामपुर–बुटवल, […]

More