Samsad house

रास्ट्रघाती नागरिकता विधेयक फेरि पनि जस्ताको त्यस्तै पारित

The Mirror रास्ट्रघाती नागरिकता विधेयक फेरि पनि जस्ताको त्यस्तै पारित, क-कसले गरे पक्ष र बिपक्षमा मतदान? राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित फिर्ता भएको रास्ट्रघाती नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाले फेरि पनि जस्ताको तस्तै पारित गरेको छ। बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत […]

More
singha durbar

‘सिंहदरबारका कर्मचारी प्रधानमन्त्रीसँग पनि डराउदैनन्, पैसाबिना कुनै पनि काम अगाडि बढाउदैनन’

The Mirror रास्ट्रको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलाका छन। सरकारकै वरिष्ठ सचिवले सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको बताउँदै यस्तो खुलासा गरेका हुन। सिंहदरबारस्थित उनकै कार्यकक्षमा ती सचिवले भने, ‘बिनापैसा कुनै पनि फाइल अघि नबढ्ने अवस्था छ, […]

More
nepal government

हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

The Mirror मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम […]

More
nepal government

खर्च जुटाउन सार्वजनिक संस्थान बेच्ने तयारीमा सरकार

The Mirror Desk सुन्दै पनि अचम्म लाग्ने समाचार… सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव मधुकुमार मरासिनीले दिएको जानकारी अनुसार नेपाल सरकारले सार्वजनिक खर्च धान्नको लागी सार्वजनिक संस्थानहरू बिक्री गर्ने तयारी गरेको छ। मरासिनीले राज्यकोष बलियो पार्न सिर्जनात्मक विधिको खोजी गरिएको समेत बताए। आयात नियन्त्रण गर्दा त्यसले राजश्वमा पर्न सक्ने चापलाई ब्यवस्थापन गर्न सार्वजनिक […]

More

‘आंशिक लकडाउन हुनसक्छ, सबै सतर्क रहनुहोला’:-नेपाल सरकार

The Mirror Desk देशभरि कोरोन भाइरसको प्रकोप बढिरहेको समयमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभर लक-डाउन नगर्ने बताएका छन्। लकडाउन कोरोना भाइरसको संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए। बालुवाटारमा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं, अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना […]

More

‘Discussion on new government begins, Oli’s downfall is certain’:- Prachanda

The Mirror Desk, At a party district-level program organized at Kapilvastu’s Toulihawa on Saturday, CPN (Maoist) Central Committee Chairman Prachanda said that serious discussions have started about the new government. Urging JSP Chairman Mahanta Thakur not to get too close to PM KP Sharma Oli. Prachanda said, ‘KP Oli does not want to give rights […]

More