काँकडभित्ता देखि काठमाडौंसम्मको सडक ४ लेनको बनाइदै

The Mirror Desk, चितवन, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडक खण्ड ४ लेनको बनाइने भएको छ। सडक विभाग आयोजन निर्देशनालयले यी सडक विस्तार गर्न लागेको हो। निर्देशानलयले डीपीआर तयार गर्ने परामर्शदात छनोटगरी ठेक्का लगाइसकिएको आयोजनाका उपनिर्देशक राकेश महर्जनले बताए। ‘सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ’ ले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको छ। दक्षिण […]

More