ournalist Rishi Dhamala and Indian woman journalist hot debate about Kalapani

कालापानी भारतको हो भनेपछि ऋषि धमला र भारतीय महिला पत्रकारको चर्काचर्की-[भिडियो सहित]

E.SHARMA कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि हो भन्ने कुरा विश्वभरी छर्लंग छ। तर भारतीय मिडियाहरु यी तिनै भूभागहरु नेपालको नभई भारतको भएको झुठो दाबी गर्छन। अहिले त यी भूभागहरु आधिकारिक रुपमा पनि नेपालका नयाँ नक्शामा छापिएको छ। आजको यो भिडियोमा नेपाली पत्रकार ऋषि धमला र एक भारतीय महिला पत्रकार बीच यी तिनवटै भूभागहरुको बारेमा […]

More