स्थानिय कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने काम छिट्टै सुरु हुने
The Mirror Desk प्रदेश नम्बर-१ सरकारले सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको स्थानिय कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्नका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ। सामाजिक विकास मन्त्रालयले प्रदेश नम्बर-१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर […]
More