‘नेपालको नयाँ चुच्चे नक्सा अब देखि पाठ्यक्रममा समावेश’

The Mirror Desk, काठमाडौँ, लिपुलेख, लिम्पियाधुरा र कालपानी सहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा औपचारिक रुपमा समावेश भएको छ। कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा उक्त भूभाग समेटिएको नेपालको नयाँ चुच्चे नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। डा. भट्टराईले फेसबुकमा लेखेका छन्, “लिम्पियाधुरा, लिपुलेख र कालापानी सहितको भूभाग […]

More