प्रहरीले आफ्नो संवेदनशील अंगहरु छोएकोमा सपना मगरको आक्रोश
The Mirror Desk सपना रोक्का मगरले आफूलाई प्रहरीले संवेदनशील अंगहरुमा छोएको र कुटपिट गरेर बेहोस बनाएको गम्भीर आरोप लगाएकी छन्। हिजो अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउनको लागी बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन्। उनले प्रहरीप्रति आरोप लागाउदै भनिन्, ‘महिला प्रहरी किन […]
More