Sapna Magar's indignation at the police touching her sensitive organs

प्रहरीले आफ्नो संवेदनशील अंगहरु छोएकोमा सपना मगरको आक्रोश

The Mirror Desk सपना रोक्का मगरले आफूलाई प्रहरीले संवेदनशील अंगहरुमा छोएको र कुटपिट गरेर बेहोस बनाएको गम्भीर आरोप लगाएकी छन्। हिजो अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउनको लागी बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन्। उनले प्रहरीप्रति आरोप लागाउदै भनिन्, ‘महिला प्रहरी किन […]

More

हत्यारा सार्बजनिक, ‘भीरबाट लडाएर घाइेत बनाएँ, अनि बलात्कार गरें’

The Mirror Desk, काठमाडौँ, अन्तत भगिरथीलाई बलात्कार गरेर हत्यागर्ने यो किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले […]

More

पूर्व आइजीपी खनालको आक्रोश, ‘लुटेराहरुलाई कुनै हालतमा छोडिन्न’ [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, पूर्व आइजीपी सर्बेन्द्र खनालले एक सार्बजनिक कार्यक्रममा बर्तमान नेता र तिनका राजनैतिक पार्टीहरुप्रति निकै आक्रोश ब्यक्त गरेका छन्। नेताहरुले रास्ट्र लुटेर बिदेशमा लगेर पैसा थुपारेको गम्भीर आरोप पनि लगाए। अब यी भ्रस्टहरुलाई आफु राजनीतिकमा आएर पत्तासाफ गर्ने चेतावनी पनि दिए। उनले पार्टीका नेताहरुलाई ‘दलाल’ भनेर सम्बोधन पनि गरेका थिए। हेर्नुहोस उनले भनेको कुरा […]

More