Now I have reached the point of committing suicide."

प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’

The Mirror Desk अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको कुराको स्मरण गरेका छन। उक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने […]

More
Seven former Maoist leaders fired from ministerial posts

सात पूर्वमाओवादी नेताहरु मन्त्री पदबाट बर्खास्त

The Mirror Desk प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो। अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण […]

More
Gandaki and Far-Western Chiefs dismissed by cabinet meeting

मन्त्रिपरिषद बैठकद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बर्खास्त

The Mirror Desk नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। अमिक शेरचन र शर्मिला त्रिपाठी दुवै जना माओबादीका नेताहरु हुन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ। नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल […]

More