प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’
The Mirror Desk अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको कुराको स्मरण गरेका छन। उक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने […]
More