‘काठमाडौं-रक्सौल’ ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइनलाइ नेपाल सरकारद्वारा स्वीकृति प्रधान

The Mirror Desk, काठमाडौँ, नेपाल सरकारले बिकाशको गति केहि तिब्र बनाए जस्तो देखिएको छ। केहि रेलामार्गहरुको डिजाइन भइसकेको छ भने केहि नया योजनाहरुको अध्यान पनि भइरहेको छ। यसै बीचमा देशको राजधानी काठमाडौंलाई सीमावर्ती भारतको रक्सौलसम्म रेलमार्गबाट जोड्ने उद्देश्यका साथ् अघि बढाइएको ‘काठमाडौं-रक्सौल ब्रोडगेज’ रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ। उक्त […]

More

मेची-महाकाली विद्युतीय रेलमार्ग सर्वेक्षण कार्य सुरु

The Mirror Desk, काठमाडौँ, नेपालीहरुले धेरै बर्षदेखि पर्खिरहेको निक्कै महत्वको मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण अन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेक्षण काम फेरि तिब्र रुपमा अघि बढेको छ। यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोजेको र कसैलाई जानकारी नै नदिई सर्वेक्षण गरेको भन्दै स्थानीयले अवरोध गरेपछि रोकिएको थियो। रेल मार्ग मानवबस्ती र निजी […]

More

प्रधानमन्त्री ओली र मोदीले कुर्था–जयनगर रेलको संयुक्तरूपमा उद्घाटन गर्ने

The Mirror Desk, काठमाडौँ, नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाए अनुसार सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ। औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको हुने कुरा कम्पनीले जनाएको छ। भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कुरा कम्पनीले जनाएको छ।उद्घाटन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय […]

More