लन्डनमा कामबाट फर्किंदै गरेका एक नेपाली युवाको हत्या

The Mirror Desk, लण्डन, गत आइतबार राती करिब १०.३० बजे लन्डन ‘इस्टकोट ट्रेन’ स्टेसन अगाडी सामान्य झगडा हुँदा काम सकेर फर्किंदै गर्दा एक नेपाली युवाको हत्या भएको छ। उनि अन्दाजी ३५ बर्सका विक्रम केसी भएको नेपलीज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए। सामान्य भनाभनमा हुदा एक २१ वर्षीय युवाले कुटपिट गरेका थिए। […]

More