‘सबैकुरा नजिकबाट हेरिरहेको छु, धैर्य गर्नुहोला’:- प्रधान सेनापति
The Mirror Desk प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक मूख्यालय जंगी अड्डामा गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएका छन्। सैनिक नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति यस्तो बताएका हुन्। थापाले भने, ‘राष्ट्रको सुरक्षा सबैको सामुहिक र साझा प्रयासबाट मात्र सम्भब छ, सेनालाई कमजोर नसम्झन र यसको […]
More