"I'm watching everything closely, please be patient": - Chief of Army Staff

‘सबैकुरा नजिकबाट हेरिरहेको छु, धैर्य गर्नुहोला’:- प्रधान सेनापति

The Mirror Desk प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक मूख्यालय जंगी अड्डामा गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएका छन्। सैनिक नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति यस्तो बताएका हुन्। थापाले भने, ‘राष्ट्रको सुरक्षा सबैको सामुहिक र साझा प्रयासबाट मात्र सम्भब छ, सेनालाई कमजोर नसम्झन र यसको […]

More

‘परिबर्तित परिस्थितिको सूक्ष्‍म रुपमा अध्ययन गरिराखेको छौँ’:- नेपाली सेना

K.SHARMA,KTM काठमाडौँ, सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै नेपाली सेनाले उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, खतरा र परिस्थितिको सूक्ष्म र गहन रुपमा अध्ययन र आँकलन गरिरहेको जनाएको छ। आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले […]

More

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

The Mirror Desk, काठमाडौँ, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित उच्च स्राेतले जानकारी दिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन्। प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत […]

More

सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउदै

The Mirror Desk, काठमाडौँ, सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राती नेपाली सेनाले बख्तरबन्द गाडी सहित काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ।निर्देशनलायले जनाए अनुसार नियमित अभ्यास अनुसार नै सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउन लागेको हो। ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि […]

More