‘बागलुङका कुन स्थानीय तहलाई कति बजेट गयो?’
The Mirror बागलुङ जिल्लाका १० स्थानीय तहलाई नेपाल सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ। जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट विनियोजन गरेको हो। सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ। गलकोट नगरपालिकालाई रु ५१ करोड […]
More