देशमै गाडी उत्पादन सम्भव, पार्टपूर्जामा ५० प्रतिशत भन्सार छुट हुनुपर्ने

The Mirror Desk, काठमाडौँ, गत शुक्रबार निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले यदि नेपालमै गाडी उत्पादन गर्ने हो भने सरकारले सोचेभन्दा बढी सुविधा दिने कुरा अटोमोबाइल्स कम्पनीहरु लाई बताएका थिए। यो कुराले ति कम्पनी निकै उत्साहित भएका छन्। प्रधानमन्त्रीले सो कुरा बताएपछि उद्योगीहरूले पनि सरकारले चाहेमा निजी क्षेत्रले नेपालमै गाडी एसेम्बल गर्न […]

More