manoj shaha

जनकपुरमा काँग्रेसका बिद्रोही साहको अग्रता फराकिलो हुदै

The Mirror जनकपुरमा काँग्रेसका बिद्रोही साहको मतान्तर अझै फराकिलो हुदै गैरहेको छ। कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम राखिरहेका छन्। हालसम्मको गणना अनुसार उनले ९१९४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पछयाइरहेका छन भने उनले ७१९३ मत ल्याएका छन। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार […]

More
nepali congress

कांग्रेसको प्यानल नै विजयी

The Mirror गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन। उनलाई नेकपा एमालेका राजेन्द्र पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन। यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका […]

More
nepali congress youth been killed

चितवनको भरतपुरमा एक कांग्रेस समर्थीत युवाको हत्या

The Mirror भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ। चुनावको प्रचारप्रसारका सिलसिलामा खटिएका आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले जनाएका छन्। नेपाली कांग्रेस चितवनले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको समेत माग गरेको […]

More
Gagan Thapa1

‘मन परे पनि नपरे पनि कांग्रेसलाई नै भोट दिनुहोला’:- गगन थापा

The Mirror रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउनको लागी कांग्रेसलाई नै भोट दिनुपर्ने बताएका छन। चुनावी सभामा बोल्दै थापाले आउदो वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताए। महामन्त्री थापाले अबको ५ वर्षसम्म नेपाली कांग्रेस […]

More
sher bahadur deuwa

‘अब केपी ओली फेरि सत्तामा आउने छन’

The Mirror बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले पूर्व प्रधानमन्त्री तथा एमाले अदक्ष केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने प्रबल सम्भाबना रहेको बताएका छन। उनले गठबन्धनमा मत नहाले ओली फेरि सत्तामा आउने बताए। देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनलाई धोका नदिन उनिहरुलाई भोट हाल्न पनि कार्यकर्तालाई निर्देशन दिए। ओलीले गर्न […]

More
Bishwa Prakash Sharma

‘मंगल ग्रहमा माछा पालन र चन्द्रमामा च्याउ खेती…’

The Mirror नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस चुनावी घोषणापत्रको बारेमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् । नेकपा (एमाले) अध्यक्ष के पी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन। उनले […]

More
Congress

देउवा बिरुद्ध कांग्रेसका सयौ नेताहरुको सामूहिक राजीनामा

The Mirror पार्टीले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले दल त्यागेका छन्। उनीहरुले पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना सक्रिय नेताहरुले एक साथ राजीनामा […]

More
nepali congress

देउवाको गृह जिल्ला डडेलधुराका सबै तहमा कांग्रेसका विद्रोही उम्मेदवार

The Mirror प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै कांग्रेसको विद्रोही समूहका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन। त्यहाँ कांग्रेसको असन्तुस्ट विद्रोही समूहले एमालेसँग सबै स्थानीय तहहरुमा तालमेल गरेर उम्मेदवारी दिएको छ। सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका डिल्ली जोशी र पार्वती झुकालले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका […]

More
gagan thapa

गगन थापाको क्षेत्रबाट कांग्रेसका नेताहरूको सामूहिक राजीनामा

The Mirror ठुलो समस्याका बिच नेपाली कांग्रेसले बुढानीलकण्ठ नगरपालिकामा वडादेखि मेयर र उपमेयरको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दर्जन भन्दा बढी मेयरमा आकांक्षी भएपछी यस्तो समस्या आएको हो। पहुँच र प्रभावको आधारमा अन्तिममा नाम टुङ्गो लाग्यो तर, सच्चा कार्यकर्तालाई लागि भने नमज्जाले भित्री चोट पुग्यो । उदाहरण बनेको […]

More
Jhalanath Khanal

‘कांग्रेसले ठुलो धोका दियो, चुनाब पछि बदला लिन्छौ’:- झलनाथ खनाल

The Mirror गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादी का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका छन्। खनालले चुनावी गठबन्धनको बिषयमा कांग्रेसले ठुलो धोका दियो र आफुले चुनाब पछि त्यसको बदला लिने चेतावनी दिएका छन्। गठबन्धनमा आवद्ध दलहरु बीच तालमेल भएपनि कांग्रेसले नेकपा एकीकृत समाजवादीलाइ जनसमर्थन नभएको […]

More