shahid afridi in nepal

पाकिस्तानी स्टार शहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा

E.SHARMA पाकिस्तानी क्रिकेट स्टार शहिद अफ्रिदी नेपाली क्रिकेट खेल्न नेपाल आएका छन्। बिश्व क्रिकेटमा ‘हिटर’ र ‘बुम-बुम’ भनेर चिनिने उनले क्रिकेटको इतिहासमा धेरै रेकर्डहरु बनाएका छन। उनले पाकिस्तानी क्रिकेटलाइ निकै ठुलो उचाइमा पुराएका थिए। किङ्ग्स ११ मा आवद्ध अफ्रिदी बिहीबार दिउसो काठमाडौं आइपुगेका हुन। बिमानस्थलमा उनले भने, ‘नेपाल आउन पाउँदा खुसी लागेको छ, ‘अहिले म […]

More
Gautam Buddha-Cricket Stadium Chitwan

आर्थिक संकटका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण रोकियो

The MIrror Desk चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो। उधारो आर्थिक व्ययभार बढ्दै गएको र सरकारबाट कुनै पनि आर्थिक सहयोग नभएकाले निर्माणको काम रोक्नु परेको उनले बताए। फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘भीआईपी […]

More
kushal bhurtel nepali bats man

‘सुपरस्टार कुशल, लगातार तीन खेलमा अर्धशतक’

The Mirror Desk नेपाली युबा क्रिकेटर कुशल भुर्तेलले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेर नयाँ रेकर्ड पनि राखेका छन्। उनले नेदरल्याण्ड्स विरुद्धको तेस्रो खेलमा १३ औं ओभरमा अर्धशतक पूरा […]

More
nepali national cricket team

‘एक वर्षपछि खेलमा फर्केको नेपालले बनाएका ८ रेकर्डहरु[रेकर्डहरु सहित]

The Mirror Desk शनिबार एक वर्ष भन्दा धेरै पछि मैदान फर्किएको नेपालले सानदार जित निकाल्न सफल भयो। त्रिदेशीय कप टी-२० क्रिकेट सिरिजमार्फत नेपाली राष्ट्रिय क्रिकेट टिम मैदान उत्रिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्यो। कोरोनाका कारण अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा ठप्प हुँदा नेपाली क्रिकेट टिम एक वर्ष भन्दा पुरै प्रतियोगिता […]

More

‘क्रिकेट स्टार एबी डी भिलियर्स नेपाली लिग खेल्न नेपाल आउने?’

The Mirror Desk, आयोजक ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरका अनुसार दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्स आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्न सहमत भएका छन्। उनले भने, ‘उहाँले नेपालमा खेल्न चाहन्छु भन्नुभएको छ,‘आईपीएलबारे निर्णय भएपछि खबर गर्छु भन्नुभएको छ’। गत वर्ष मार्चमा तय भएको ईपीएलको चौथो संस्करणमा पनि उनलाई ल्याउने प्रयास […]

More

‘अबको १९ वर्षमा नेपाललाई विश्वकप जिताउने लक्ष्य छ’:- पारस खड्का

The Mirror Desk, काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर तथा पूर्व क्याप्टेन पारस खड्काले आगामी सन् २०३९ सम्ममा नेपाललाई विश्वकप जिताउने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले उक्त कुरा बुधबार बलियो नेपाल कप यु-१६ क्रिकेट प्रतियोगिताको घोषणा कार्यक्रमको समारोहमा भनेका हुन्। खडकाले बलियो आत्मबिस्वासका साथ् भने, ‘पहिला हामीले २०१३-१४ सम्ममा विश्वकप खेल्न सक्छौं भन्दा मानिसहरू […]

More

‘पाकिस्तान सुपर लिग’ मा कुनै पनि नेपाली खेलाडी परेनन्

The Mirror Desk, काठमाडौँ, सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई पाकिस्तान सुपर लिगको कुनै पनि टोलीले समाबेश गर्ने इच्छा देखाएनन्। पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा परेनन्। ड्राफ्टमा परेका नेपाली १० खेलाडीहरुमा पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश […]

More

अष्ट्रेलियन डेभ व्हाटमर नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियन डेभ वाटमोरलाइ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले उनलाई बिहिबार प्रशिक्षकमा छनोट गरेको हो। त्यसै गरी क्रिकेट म्यानेजरमा बिनोद दास, क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल र मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको कुरा क्यानले उल्लेख गरेको छ। उनीहरु सबैको नियुक्ति आगामी जनवरी […]

More