पहिलो चरणको आईपीएल अक्सनमा बिकेनन् सन्दीप
The Mirror Desk, काठमाडौँ, आईपीएल अक्सनको पहिलो चरणमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन्। ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन। तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले यसै साल रिलिज गरेको थियो। गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले […]
More