उखु किसानले फेरि थाले आन्दोलन, आशु नथामिने तस्बिर हेर्नुहोस

काठमाडौं, हाम्रो देश कृषिप्रधान देश हो। हामी सम्पूर्ण नेपालीहरु कृषि पेसामा आधारित छौ र हामी केहि न केहि तरिकाले कृषिसंग जोडिएका छौ। तर सबैभन्दा दुखद कुरा ति किसानहरु जो सधैभरि खेतीपाती गरेर सबैको जिबनलाइ बाच्न सम्भब बनाइदिएका छन तिनिहरुनै सबै भन्दा पिडित छन्। उनीहरुको पिडा न राज्यले हेर्छ न त साहुहरुले हेर्छन। त्यस्तै उखु किसानहरुको […]

More