miruna magar

‘नायिकाविरुद्ध व्यापक प्रदर्शन, फिल्म बन्द र बहिष्कार गर्ने चेतावनी’

The Mirror नेपाली फिल्म ‘कबड्डी-४’ की नायिका मिरुना मगर विरुद्ध व्यापक प्रदर्शन सुरु भएको छ। चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै उनि विरुद्ध व्यापक प्रदर्शन सुरु गरेका छन्। उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए। मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा […]

More
rekha thapa

‘राप्रपाका उम्मेदवारले बाचाअनुसार काम नगरे म कारबाही गर्छु’:- रेखा थापा

The Mirror नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर जनकारबाही गर्ने बताएकि छन्। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनता सामु जनकारबाही गर्ने प्रतिबद्दता जनाइन। केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले मौलाईरहेको […]

More

करिश्मा मानन्धर अब महानायिका, राजेश हमालले लगाइदिए क्राउन

The Mirror Desk, काठमाडौँ, अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर। चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन्। चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस्। नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेकी करिश्माको चर्चा अहिले चलचित्र अभिनयले भन्दा पनि उनको सुन्दरतालेनै बढी हुने गरेको छ। यसैक्रममा […]

More

‘राजकुमारी’ बन्ने साम्राज्ञीको चाहाना

The Mirror Desk, काठमाडौँ, अहिले फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकनमा व्यस्त छन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह। उनी यो फिल्मका लागी उत्साहित रहेको कुरा सजिलै वुझ्न सकिन्छ किनकि यो फिल्म संग सम्बन्धित फोटोहरु निकै सार्बजनिक भैरहेका छन्। तर पनि प्रेममा ब्रेकअप, नायक भूवन केसीसँगको विवाद र आफ्ना लगातारका फिल्महरुमा प्राप्त गरेको असफलता बाट तनाबमा रहेकी […]

More

भाग्यमानी एलिजा, पाइन् ‘पपुलर मोडेल’ अवार्ड, गरिन् दोस्रो फिल्ममा सम्झौता [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, शनिवार राजधानीमा आयोजना गरिएको ”स्पर्श म्युजिक अवार्ड २०२०” समारोहमा बरिस्ठ पत्रकार ऋषि धमला पत्नी तथा अभिनेत्री/मोडेल एलिजा गौतमले ‘पपुलर मोडेल’ को अवार्ड हात परिन। ‘अनुराग’ नामक फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी एलिजाले अभिनयबाट खासै सफलता प्राप्त गर्न नसके पनि म्युजिक भिडियोमा भने पछिल्लो समय निकै जमेकी छन। अवार्ड जितेपछि उनले अझै […]

More