‘अमेरिकामा कामबाट फर्कदै गरेका एक नेपालीको गोली हानी हत्या’

The Mirror Desk, अमेरिकाको टेक्सासको अस्टिनमा कामबाट घर फर्केदै गरेका एक नेपाली युवा रमेश थापाको अज्ञात समुहको गोली प्रहारबाट मगलबार राती निधन भएको छ। ग्यास स्टोरको काम सकेर अर्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे तिर अपार्टमेन्ट कम्प्लेक्स भित्र गोली प्रहार गरिएको थियो। आक्रमणको कारण थाहा हुन सकेको छैन? अहिले उनको शब पोस्टमार्टमका लागी अस्पतालमा राखिएको […]

More