भारतीय क्रिकेट लिग ‘आइपिएल’ अक्सनमा नेपालबाट ८ खेलाडीहरु

The Mirror Desk, नयां दिल्ली, आइपिएल क्रिकेटको सिजन २०२१ को लागी नेपालको तर्फबाट जम्मा ८ खेलाडी दर्ता भएका छन्। शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन्। आइपिएलका यो सिजनका लागि नेपालबाट ८ खेलाडीसहित बिश्वभरीबाट गरी जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा जसमा ८१४ जना भारतीय खेलाडी छन्। […]

More