‘जसपा’ ले राष्ट्रपतिलाई भन्यो, ‘हामी गठबन्धन सरकारमा जादैनौं’
The Mirror Desk जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीलाई भेटेर नयाँ बन्न लागेको गठबन्धन सरकारमा जसपा सामेल नहुने स्पष्ट पारेका हुन। शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएपछि अबको गठबन्धनको नयाँ सरकारमा आफ्नो पार्टी सामेल नहुने कुरा उनीहरुले स्पष्ट पारेका हुन। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा […]
More