गठबन्धनमा महानगरको भागबण्डा मिल्यो, कांग्रेसलाई ३, बाँकीलाई एक-एक
The Mirror Desk माओवादीका अध्यक्ष प्रचण्डले गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका छन। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए। उनका अनुसार ६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको […]
More