‘नेपालमा बनेको नेपाली रकेट ‘गरुडा’ दुइ सय मिटर अपलिफ्ट भएर खस्यो’

The Mirror Desk, काठमाडौँ, नेपाली विद्यार्थीहरुले नेपालमै बनाएको नेपाली रकेट ‘गरुडा’ धनुषाको भिमानमा करिब दुइ सय मिटर ‘अपलिफ्ट’ भएर खसेको छ। इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको जनाइएको छ। उडान पछि मुख्य इन्जिनियर अथवा ‘गरुडा’ का मुख्य निर्माणकर्ता मोहन तामाङले भने, ‘लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल […]

More

धनुषाको भिमानबाट नेपालमा बनेको नेपाली रकेट ‘गरुडा’ प्रक्षेपण गरिँदै

The Mirror Desk, काठमाडौँ, नेपाली विद्यार्थीले बनाएको ‘गरुडा’ नामको नेपाली रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ। स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि सो नेपाली रकेट परीक्षण गर्न लागिएको हो। एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटीले प्रतिस्पर्धा […]

More