दाङकी ज्योती पहिलो नेपाली अन्तरिक्ष यात्री बनिन
The Mirror पाँच वर्ष अघि दाङ भालुवाङकी ज्योती केसीलाई ‘डिभि’ चिठ्ठाले अमेरिका तान्यो। उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो– पारिवारिक आर्थिक स्तर माथि उकास्ने। उनका लागि अमेरिका मनग्य कमाई गर्ने केन्द्र बनेको थियो तर अमेरिका उनका लाथि आर्थिक कमाई गर्ने ‘शहर’ मात्रै बनिदिएन। उनका लागि अमेरिका अध्ययन/खोज अनुसन्धानको बिशाल ‘किताब’ पनि बनिदियो। अमेरिका पुगेको […]
More