अस्ट्रेलियाको सिड्नीमा एक नेपाली बिधार्थीको ट्रेन भित्रै मृत्यु

The Mirror Desk, मेलबन, अष्ट्रेलियाको सीड्नीमा अध्ययनरत एक नेपाली विद्यार्थीको आडक्लीफ स्टेसनको ट्रेनमै बेहोस भएर मृत्यु भएको दुखद खबर प्राप्त भएको छ। काठमाडाैंमा बसाेबास गर्दै आएका आचार्य थरका ति युवकको बुधबार मृत्यु भएको उनका भाइले जानकारी दिएका छन्। उनको मूल घर उदयपुर भएको बुझिएको छ। उनी सिड्नी स्थित एबी कलेजमा अध्ययन गरिरहेका थिए भने भाइसँग […]

More