a nepali man found dead in scotland

‘स्कटल्यान्डमा ४३ वर्षीय एक नेपाली युबा मृत अबस्थामा भेटिए’

The Mirror Desk, स्कटल्याण्डको एडिनबरामा बस्दै आएका ४३ वर्षका राजेश कार्की मृत अवस्थामा फेला परेका छन्। उनले भर्खरै मात्र किनेको नयाँ घरमा उनी मृत भेटिएका हुन् जहाँ नयाँ वर्षमा सर्ने उनको योजना थियो। उनि घर सर्नु अघि आवश्यक सरसफाइका लागी श्रीमती र साथीभाइसंगै सोमबार नयाँ घर गएका थिए। बेलुकी ५ बजेसम्म सबै मिलेर सफाइ गरेपछि […]

More