millions of nepalese youth are pushed to to abroad for job by leaving their famly alone

‘विदेशबाट फर्केका बाबुलाई सानो छोरीले नचिनेपछि परिवारमा रुवाबासी’

E.SHARMA लगभग ८० लाख भन्दा बढी नेपाली युवाहरु कामको खोजीमा बिदेशमा छन्। देशमा कुशल नेतृत्त्व नहुदा र नेताहरु सबै पद र कुर्सिको खेलमा मस्त हुदा कुनै पनि रोजगारीको सिर्जना हुन सकेको छैन। परिवार र बच्चा-बच्चीको सुन्दर भबिस्यको लागि भनेर विदेशको कठोर परिस्थितिको सामना गर्दै थोरै भएपनि कमाइ गर्दै घर परिवारको गुजारा चलाई छन्। बुढा बाबु-आमालाई […]

More

अमेरिकामा नेपाली युवाले बनाए हबाइजहाज , नेपाली सेनालाई उपहार दिने चाहना

The Mirror Desk, अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बस्ने प्रमोद रेग्मी बिदा मनाउन र घुम्न हवाई यात्रा गर्छन । हवाई यात्रामा उनी सार्वजनिक हबाइजहाज चढ्दैनन् । उनी आफैंले बनाएको हबाइजहाज लिएर यात्रामा निस्किन्छन्। कल साइन ‘एन ३१६ एएम’ भएको रेग्मी चढ्ने जहाज कुनै कम्पनीबाट खरिद गरिएको जहाज हैन। न त सार्वजनिक जहाज नै हो । […]

More

बिदेशमा ज्यान गुमाएका १७ युवाको शब नेपाल ल्याइयो [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, कस्तो नियति, आफ्नो देशमा खान लगाउन नपुगी विदेश रोजगारको लागी भौतारिनु हामी नेपाली युवाहरुको दुर्भाग्य नै भैसक्यो। आफ्नो परिवार, बुढेस कालका बाबु-आमा छोडेर एक छाक टार्नको लागी ज्यानको बाजी लगाएर अर्काको देशमा पसिना बगाउनु पर्ने र अन्तमा काठको बाकसमा फर्कनु पर्ने, यो कुरा राज्यसत्तामा बसेका हरुको कुनै चासोको बिषय नै होइन। […]

More