नेपालमा बेलायतबाट कोरोना भाइरसको ‘नयाँ स्वरुप’ भित्रिएको अनुमान, सयौ निगरानीमा

The Mirror Desk काठमाडाैं, अहिले बेलायतमा पुरानो कोरोन भाइरस को ‘नयाँ स्वरूप’ ले निकै ठुलो आतंक मच्चाईरहेको छ। साउथ अफ्रिका बाट आएको अनुमान गरिएको सो नयाँ स्वरुपको कारण बेलायतले पुरै कडा लक् डाउन को सामना गरिरहेको छ। क्रिसमसको भोलिपल्ट बाट त्यहाँ करिब साढे २ करोड थप मानिसहरु ले निकै कडा थप प्रतिबन्दहरु सामना गरी ‘स्टे […]

More