कोरोना भाइरसको “नयाँ स्वरुप” बारे बेलायती मन्त्रिपरिषद्को आपतकालीन बैठक

लण्डन, कोरोन भाइरसले संसारभरी आतंक मच्चाइरहेको बेलामा फेरि केहि दुखद खबर प्राप्त भएको छ। बेलायती बरिस्ठ बैज्ञानिक र डाक्टरहरुले कोरोनभाइरस को नयाँ स्वरुपको बारेमा चेतवानी दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार दिउसो क्याबिनेटको आपतकालीन बैठक बोलाएका छन्। आजको बैठकमा मुख्यतया यसले पर्न सक्ने नयाँ प्रकारका असरहरु र थप नयाँ प्रतिबन्दहरुको बारेमा बिस्तृत रुपमा छलफल गरिनेछ। शनिबार […]

More