बेलायतमा देखिएको नयाँ भाइरस नेपालमा पनि भेटिएको पुस्टि

The Mirror Desk, काठमाडौँ, गत महिना बेलायतबाट नेपाल आएका केही व्यक्तिहरुमामा कोरोनाभाइरस को नयाँ स्वरुप (न्यु भेरिअण्ट्स) देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यो बेला बेलायतबाट फर्किएकामध्ये छ जनामा (कोभिड-१९) पुष्टि भएको थियो र पछि तीन जनाको नमुना हङ्‌कङस्थित प्रयोगशालामा पठाइएको थियो। उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक […]

More

नेपालमा बेलायतबाट कोरोना भाइरसको ‘नयाँ स्वरुप’ भित्रिएको अनुमान, सयौ निगरानीमा

The Mirror Desk काठमाडाैं, अहिले बेलायतमा पुरानो कोरोन भाइरस को ‘नयाँ स्वरूप’ ले निकै ठुलो आतंक मच्चाईरहेको छ। साउथ अफ्रिका बाट आएको अनुमान गरिएको सो नयाँ स्वरुपको कारण बेलायतले पुरै कडा लक् डाउन को सामना गरिरहेको छ। क्रिसमसको भोलिपल्ट बाट त्यहाँ करिब साढे २ करोड थप मानिसहरु ले निकै कडा थप प्रतिबन्दहरु सामना गरी ‘स्टे […]

More