दुइजना संक्रमित भेटिएपछि न्युजिल्याण्डको अकल्याण्ड लकडाउनमा

The Mirror Desk, काठमाडौँ, न्युजिल्याण्ड सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीनदिने लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरसका तीन स्थानीय संक्रमित फेला परेपछि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले आइतबार अकल्याण्डमा लकडाउनको घोषणा गरेकी हुन्। यो लकडाउन सोमबार देखि बुधबार सम्म लागू हुनेछ। त्यहाका स्वास्थ्यमन्त्रीले अहिले पोजेटिभ पाइएका कोरोना संक्रमितको स्वाबमा थप परीक्षण भइरहेको बताए । उनीहरुमा देखिएको संक्रमण कोरोनाको […]

More