‘सिधा कुरा जनतासँग’ कार्यक्रम हाम्रो हो रविको होइन:- News24 [भिडियो सहित]
The Mirror Desk, काठमाडौं, रबि लामिछाने न्युज२४ बाट बाहिरिएपछि उनि र न्युज२४ बीच विवाद उत्पन्न भएको छ। विवाद झट्ट हेर्द बाहिर नआएपनि यो निकै पेचिलो होला जस्तो छ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने कुरा ‘न्युज २४’ले सार्बजनिक रुपमै बताएको छ। टेलिभिजनले रवि लामिछाने टेलिभिजनबाट बाहिरिए पनि आफ्नै प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा […]
More