चन्द्रमामा जानको लागी ईच्छुक आठजना व्यक्तिहरुको खोजी गर्दै जापानका एक अर्बपति

The MIrror Desk, टोकियो, जापानका एक अर्बपति युबा युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागी विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उनको उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। ‘डियरमून’ नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ। उनले ट्वीटरमा एक भिडियो राख्दै भनेका छन्, ‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्, […]

More