‘प्रधानमन्त्री ज्यु, संघियता खारेज गरौ, देशले खर्च धान्न सकेन’
The Mirror Desk, काठमाडौँ, अहिले संघियताको बिरोधमा निकै ठुलो रुपमा आबाज उठिरहेको छ। यसलाई खारेज गर्नुपर्छ भन्ने आबाज सत्ताधारी पार्टीका नेताहरुबाट पनि आइरहेको छ। यसै क्रममा पूर्व-सांसद एवं ओली समुहको नेतृ निरु पालले प्रदेश सभा का साथै संघियता पनि खारेज गर्न प्रधानमन्त्रीलाइ अनुरोध गरिकी छन्। ‘संघीयता’ नामको सेतो हात्ती अब हामीले धान्न सक्दैनौ भन्दै उनले […]
More