‘प्रधानमन्त्री ज्यु, संघियता खारेज गरौ, देशले खर्च धान्न सकेन’

The Mirror Desk, काठमाडौँ, अहिले संघियताको बिरोधमा निकै ठुलो रुपमा आबाज उठिरहेको छ। यसलाई खारेज गर्नुपर्छ भन्ने आबाज सत्ताधारी पार्टीका नेताहरुबाट पनि आइरहेको छ। यसै क्रममा पूर्व-सांसद एवं ओली समुहको नेतृ निरु पालले प्रदेश सभा का साथै संघियता पनि खारेज गर्न प्रधानमन्त्रीलाइ अनुरोध गरिकी छन्। ‘संघीयता’ नामको सेतो हात्ती अब हामीले धान्न सक्दैनौ भन्दै उनले […]

More

प्रधानमन्त्रीज्यु, ”आँट गर्नुस्, संघीयता खारेज गरौ, भ्रस्टचारिलाइ जेल कोचौ”

The Mirror Desk, काठमाडौँ, सत्तासिन पार्टीको फुटपछि प्रधानमन्त्रीले अब संघियता पनि खारेज गर्न सक्छन है भन्ने कुरा को चासो बढेको छ। केन्द्रको आगो तलसम्म सल्कैदै गर्दा यसको सम्भाबना पनि बढ्दै गएको जस्तो देखिन्छ। अब त संघियता चाहिदैन भन्ने कुरा स्वम प्रधानमन्त्री के पी ओली समुहका नेता तथा संसद बाट पनि उठ्न थालेको छ। यो महँगो […]

More