३७ हजार स्वाब परीक्षण गरेकी नितु आफैँ संक्रमित

The Mirror Desk, चितवन, भरतपुर अस्पतालमा कोरोनाभाइरस {कोभिड–१९} प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा नितु अधिकारी अहिले आफै संक्रमित भएकी छन्। भरतपुर अस्पतालले गत करिब ८ महिनाको अवधिमा प्रयोगशाला सञ्चालनमा आएपछि ३७ हजारभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ। अहिले नितु सँगै श्रीमान् र आमापनि संक्रमित भएका छन्। उनले भनिन ‘सारै गाह्रो हुदो रैछ’। उक्त प्रायोगशालामा दैनिक […]

More