राजधानीमा संघियताको बिरुद्ध व्यापक प्रदर्शन ७ तस्बिरमा हेर्नुहोस
The Mirror संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ब्यापक जनप्रदर्शन गरेको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ता लगायत सर्बसाधारणले समेत प्रदर्शन गरेका हुन। उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन। राप्रपाले […]
More