उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण
The Mirror Desk उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाए अनुसार उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने छ। परीक्षण गरिएका दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्थाले स्पस्ट पारेको छ। यसअघि अमेरिकी राष्ट्रपति […]
More